१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

शिक्षाको स्तर सुधार्न अभिभावको भुमिका महत्वपुर्ण हुने शिक्षकहरुको भनाई

७ पुष २०७३, बिहीबार ०३:०४

नन्द बहादुर रोकाया/पूस ७, मुगु । मुगु जिल्लाका बिभिन्न बिद्यालयहरुमा कार्यरत शिक्षकहरुले जिल्लाको शिक्षाको स्तर सुधार्नका लागी अभिभावकहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । 

बुधबार जिल्ला सदरमुकाम गमगढीमा आयोजित एक कार्यक्रममा जिल्लाका बिभिन्न बिद्यालयका शिक्षकहरुले यस्तो बताएका हुन् । ग्रामिण सामुदायिक संस्था (जिएसएस) मुगु र युएमएन मुगुको समन्वयमा जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरिएको दलित छात्राहरुलाई छात्रबृति बितरण तथा प्रोत्साहन कार्यक्रममा बोल्दै प्रभात उच्च माध्यामिक बिद्यालय रोवा शिक्षक तिलकमान खड्काले अभिभावकहरुको भुमिका राम्रो भए मात्रै बिद्यार्थी राम्रो हुने बताउनुभयो । 

उहाँले बिद्यार्थीले बिद्यालयमा सिकेका ज्ञानले मात्रै नहुने रैछ भन्दै आफ्नो बालबालिकाहरुलाई अभिभावकहरले आफैले लाईन लगाईदिने हो भने राम्रो हुने धाराण राख्नुभयो । बिद्यार्थीलाई दैनिक रुपमा घरमा लगाईने कामको बोझ घटाउनु पर्ने समेत उहाँको भनाई रहेको छ । 

यता जिल्ला सदरमुकाममा रहेको महाकाली नमुना उच्च माध्यामिक बिद्यालयका शिक्षक राजेन्द्र शाहीले धेरै जसो बिद्यार्थीहरुको चालामाला समेत राम्रो नहुने किसिमको बातावरण बन्न थालेकामो दुखेसो समेत व्यक्त गर्नुभयो । अभिभावकहरु बिद्यार्थीसगँ निरन्तर रुपमा नजिक रही मागनिर्देशन गर्दै जानुपर्नेमा उहाँको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति