प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा नदीनाला र पहाडले हामी सबैको मन लोभ्याएको हुन्छ । नेपालको प्राकृतिक सौन्दर्यता मनमोहक छ । नेपालको प्राकृतिक सुन्दरताले विदेशी पर्यटकहरुलाई दिनप्रतिदिन आकर्षित गर्दै आएको छ ।
रामेछाप र ओखलढुङ्गाको सिमाना रहेको लिखु नदी किनारका दृश्यहरु
अरुणोदय मावि सैपु ४, फेदी
लिखु किनारको विद्यालय
लिखु ढाँडे
रामेछाप र ओखलढुगा अावात जावत गर्ने पुल
@ तस्विर / निरज पौडेल – रामेछाप