सन्तोषकुमार गुप्ता । दाङ ८ पुस । बलत्कार गरी फरार रहेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेको छ । २०६९ असार २६ गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ८ पुस । बलत्कार गरी फरार रहेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेको छ । २०६९ असार २६ गत"/>
2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बलत्कारका अभियुक्त प्रहरीको फन्दामा

सन्तोषकुमार गुप्ता । दाङ ८ पुस । बलत्कार गरी फरार रहेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेको छ । २०६९ असार २६ गते लालमटिया स्थीत बर्ष १८ की कुमारी सम्झना जिसी (नाम परिवर्तन) लाई बलत्कार गरी फरार रहेका अर्घाखाँची जिल्ला जलुके—६ का सन्तबिर कुमालका छोरा बर्ष ३५ का बड्घरे राईलो भन्ने सुमन कुमाललाई ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेको हो । 

बलत्कार गरी बिगत पाँच बर्ष देखि फरार रहेका कुमाललाई खोजतलासका क्रममा गोप्य सुचनाका अधारमा गोबरडिहा—१ जुरौनी स्थीत चिसापानीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । अभियुक्त कुमाललाई ईप्रका भालुवाङले जबरजस्ती करणी ऐन अन्र्तगत जिल्ला अदालत दाङमा मुद्दा चलान गरिएको प्रहरी प्रमुख केसीले जानकारी दिए । जबरजस्ती करणी ऐनको महल ३ नम्बर बमोजिम ५ देखि ७ बर्ष सम्म कैद हुने व्यवस्था रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो