2026-10-31 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुका सबै शैक्षिक संस्था आइतबारदेखि खुल्ने

दीपकअनुरागी आचार्य/ असोज १६, कपिलबस्तु ।  करिब दुई महिना देखि बन्दको
प्रत्यक्ष मारमा परेका कपिलवस्तुका बिद्यालय खुल्ने भएका छन् । संविधान घोषणासंगै सिंमाकन लगायतका
विषयमा असहमती जनाउदै विगत ५२ दिनदेखी आन्दोलनरत मधेश केन्द्रित दलहरुले कपिलवस्तुका सबै शैक्षिक संस्था
भोली आइतबारदेखि सुचारु गर्ने भएका हुन् ।

बिहान ६ः०० बजे देखि
११ः०० बजेसम्म बिद्यालय संचालन गरि पठनपाठन सुचारु गर्नको लागी मोर्चाले सम्पुर्ण बिद्यार्थी, शिक्षक र
अभिभावकमा हार्दिक अपिल समेत गरेको छ ।

सामुदायिक तथा निजी
बिद्यालयहरु संचालन गरिने बिज्ञप्तीमा जनाइएको छ । लामो समय देखिको बन्दले जिल्लाका उत्तरी भेगका केहि
विद्यालय सञ्चालनमा आए पनि दक्षिणी क्षेत्रका विद्यालय भने पुर्ण रुपमा बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना