सास । पौष ९, बर्दिया ।
जिल्ला कानुनी सहायता केन्द्र सामाजिक कानुनी सहायता केन्द्रको सहयोग र बर्दियाली साहित्य समाजको प्रस्तुतीमा आज अपरान्ह सदरमुकाम गुलरियाको शनिवारिय हाट बजार लाग्ने स्थान नजिकै कानुनी सचेतनामूलक सडक नाटक “आँखा खुलेपछि” प्रस्तुत गरिने भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष ९, बर्दिया ।
जिल्ला कानुनी सहायता केन्द्र सामाजिक कानुनी सहायता केन्द्रको सहयोग र बर्दियाली साहित्य समाजको प्रस्तुतीमा आज अपरान्ह सदरमुकाम गुलरियाको शनिवारिय हाट बजार लाग्ने स्थान नजिकै कानुनी सचेतनामूलक सडक नाटक “आँखा खुलेपछि” प्रस्तुत गरिने भएको छ ।

2026-09-18 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अपहरणकारी प्रहरीको फन्दामा

सास । पौष ९, बर्दिया ।
जिल्ला कानुनी सहायता केन्द्र सामाजिक कानुनी सहायता केन्द्रको सहयोग र बर्दियाली साहित्य समाजको प्रस्तुतीमा आज अपरान्ह सदरमुकाम गुलरियाको शनिवारिय हाट बजार लाग्ने स्थान नजिकै कानुनी सचेतनामूलक सडक नाटक “आँखा खुलेपछि” प्रस्तुत गरिने भएको छ ।

स्थानीय कलाकारहरुद्वारा प्रस्तुत गरिने सडक नाटकमा नेपाली समाजमा भएगरेका सामाजिक विकृति विसङ्गतिहरुका साथै जिल्ला कानुनी सहायता केन्द्र, सामाजिक कानुनी सहायता केन्द्रबाट असहाय, अपाङ्ग, गरिव जनताहरुलाई निःशुल्क कानुनी सहायता दिइने सम्बन्धी सचेतनामूलक विषयवस्तुलाई कलाकारहरुले अभिनयका माध्यमबाट प्रस्तुत गर्ने केन्द्रकी लक्ष्मी नेपालले बताउनुभयो ।
नाटकका माध्यमबाट समाजमा आपराधिक मानसिकता भएकाहरुलाई कानुनले नछाड्ने र कानुनी समाजको स्थापनामा निरन्तर लागिरहने सन्देश दिन खोजिएको भन्दै केन्द्रले आम जनसमुदायलाई यो नाटक अवलोकनका लागि आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई