ललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको समैजी गाबिस शनीबार ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा ( फोटो फिचर सहित)

२०७३, ९ पुष शनिबार १६:२२

ललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका न्यायाधिश देवराज गिरीले वालविवाह मुक्त गाबिस घोषणा गरेका हुन । गिरीले घोषणा पत्र प्रस्तुत गरि वालविवाह मुक्त गाबिस घोषणा गरेका थिए । केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका कारण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले गाबिसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको गाबिस सचिव पुष्पराज जोशीले जानकारी दिएका छन । वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिकामा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सङ्कलनजस्ता कार्यक्रमहरु गाबिसभर यस अघि नै सम्पन्न गरिसकेको गाबिस प्राविधिक रतन बहादुर ऐरले बताएका छन ।  बालकल्याण माध्यमिक बिद्यालय पुईलेकमा आयोजित घोषणा समारोहमा बिभिन्न सास्कृतिक कार्यक्रमका साथै बिभिन्न जनचेतनामूलक नाटकहरु समेत प्रर्दशन गरिएका थिए । तर उता अछामका एक जना पत्रकारका अनुसार पहिलो गाबिसको रुपमा अछामको एक गाबिस भईसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै