पुस १०, अर्घाखाँची । अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २५ दिन देखि जारी आन्दोलनमा अर्घाखाँचीमा शन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, अर्घाखाँची । अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २५ दिन देखि जारी आन्दोलनमा अर्घाखाँचीमा शन"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा शनिवार ध्वनी प्रदर्शन

१० पुष २०७३, आईतवार ०२:३४

पुस १०, अर्घाखाँची । अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २५ दिन देखि जारी आन्दोलनमा अर्घाखाँचीमा शनिवार दिउसो १ बजेबाट २ बजेसम्म सदरमुकाम सन्धिखर्क देखि पत्थरकोट सम्म गाडीको ध्वनी बजाएर प्रदर्शन गरिएको छ ।

देउराली यातायात व्यवसायी समिति र पश्चिम नेपाल वस व्यवसायी संघ ट्रक, ट्याक्टर, जिप, कार, भ्यान लगाएतका यातायातका साधनहरुले ध्वनी प्रदर्शन गरेका छन्  ।

ध्वनी प्रदशन कोणसभामा मन्तव्य राख्दै सङघर्ष समितीका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले सरकारले प्रदेश नम्बर ५ लाई टुक्रयाउने गरी संशोधन प्रस्ताव पेश गरेकोमा सरकारले अर्घाखाँची बासी तथा पहाडी जिल्लाको माग नसुनेकोले सरकारले सुन्नका लागी ध्वनी प्रदर्शन गरिएको बताउनुभयो ।

भोली आईतबार दिउसो १२ बजेबाट १ बजेसम्म जनताहरु सडकमा उतार्ने र दिउसो नै १ देखी २ बजेसम्म अर्घाखाँची जिल्ला ठप्प पारिने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह