२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुसंग सिमा जोडिएका भारतीय सीमानाका वन्द

२०७२, १२ मंसिर शनिबार १२:३२

कमल बेल्बासे/मङ्सिर १२, कपिलवस्तु
नेपालभारत सीमा क्षेत्रमा भारतीय पक्षले २४ घण्टाका लागि सीमानाका वन्द गरेको छ ।

भारतको सिद्धार्थनगर जिल्लासंग सीमा जोडिएका चाकरचौडा, हथिहवा, मर्यादपुर,
भिल्मी, कृष्णनगर लगायतका नेपाली सीमानाका सवै ठप्प भएका छन् ।

कपिलवस्तु जिल्लासंग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्ला मागाउं पंचायत निर्वाचनका कारण
शनिबार विहान ५ बजेबाट आईतबार सांझ ५ वजे सम्मकालागि भारतीय सीमानाका बन्दभएको हो । भारतीय निर्वाचनलाई
मध्यनजर गर्दै भारतीय पक्षबाट सीमा सुरक्षामा पनि बिशोष सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ