पर्वत ः पर्वत सदरमुकाम कुश्मा बजारमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

पर्वतकै लिमिठाना गाविस वडा नं. ३ घर भई हाल सदरमुकाम कुश्मा नगरपालिका वडा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ः पर्वत सदरमुकाम कुश्मा बजारमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

पर्वतकै लिमिठाना गाविस वडा नं. ३ घर भई हाल सदरमुकाम कुश्मा नगरपालिका वडा"/>

2026-07-10 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भीरबाट खसेर ज्यान गयो

2016-12-25

पर्वत ः पर्वत सदरमुकाम कुश्मा बजारमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

पर्वतकै लिमिठाना गाविस वडा नं. ३ घर भई हाल सदरमुकाम कुश्मा नगरपालिका वडा नं. ९ मा बस्दै आएका अन्दाजी ३० बर्षिय कृष्ण परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । सदरमुकाममै ज्यामी काम गर्दै आएका परियार कुश्मा नगरपालिका वडा नं. ९ भण्डारी टोल नजिकै रहेको गुहेखोलाको डीलबाट झण्डै दुई सय मिटर तल खसेका थिए । घट्नाको खबर पाए लगत्तै प्रहरीले उनलाई भिरमा अड्कीएको अवस्थामा उद्धार गरेको भएपनि जिल्ला अस्पताल पर्वतमा पु¥याए लगत्तै उनको ज्यान गएको हो ।

परियारको शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । घट्नाको बिषयमा अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो