पुस १०, रामेछाप । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले नेपालकाे संविधानले अझै नागरिकलाई पूर्ण सूचनाको प्रत्याभूति गराउन नसकेको बताउनुभएकाे छ ।सदरमुकाम म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, रामेछाप । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले नेपालकाे संविधानले अझै नागरिकलाई पूर्ण सूचनाको प्रत्याभूति गराउन नसकेको बताउनुभएकाे छ ।सदरमुकाम म"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

संविधानले अझै पूर्ण सूचनाको प्रत्याभूति गराउन सकेन : प्रमुख आयुक्त

२०७३, १० पुष आईतवार १६:३२

पुस १०, रामेछाप । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले नेपालकाे संविधानले अझै नागरिकलाई पूर्ण सूचनाको प्रत्याभूति गराउन नसकेको बताउनुभएकाे छ ।सदरमुकाम मन्थलीमा सराेकारवाला निकायसँगकाे अन्तर्क्रिया कार्यक्रममा प्रमुख आयुक्त वास्कोटाले सो कुरा बताउनुभएकाे हाे ।

अहिलेकाे संविधानमा सूचना माग्ने र दिने कुरा उल्लेख भए पनि सूचना प्राह गर्ने कुरा उल्लेख नभएको उहाँले बताउनुभयाे ।  नागरिकलाई एकातिर सूचना दिने कुरा संविधानले गरेको भए पनि अर्काेतिर गोप्य सूचना दिन वाध्य नहुने कुरा उल्लेख गरेर नागरिकको सूचनाको अधिकार संवैधानिक रुपमा नै खोसिएकाे उहाँले बताउनुभयाे ।

नेपालमा केही अर्धन्यायिक निकायका अनुसन्धाका क्रममा रहेका विषय बाहेक जिल्लामा गोप्य राख्ने सूचना केही नहुन भएकोले कुनै पनि वहानामा सूचना नलुकाउन उहाँले कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै