टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ ।

"/>
१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका सामाजिक संस्थामा अनियमितता माैलायाे, सेवाग्राहीलाई सास्ती

१० पुष २०७३, आईतवार १६:३८

टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ ।

समाजकाे हितका लागि भनेर सञ्चालन गरीएका यस्ता संघ संस्थाहरू ब्यक्तिगत स्वार्थ केन्द्रित हुदा यस्ताे समस्या सृजना भएकाे हाे । सामाजिक संस्थाहरूले  सर्वसाधारणलाई दिनु पर्ने सेवा सुविधा उपलब्ध गराउन नसकेकाे तथ्य नागरीक समाज शुक्लागण्डकीले अाइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे छ । पत्रकार सम्मेलनमा  बाेल्दै समाजका अध्यक्ष खेमराज खनालले समाजिक संघ संस्थाहरूले जनतालाई राहत दिनुकाे साटाे अाहात दिएकाे अाराेप लगाउनु भयाे । जनतालाई अनेक बाहानामा झुलाउने गरेकाे भन्दै यसकाे कारण नगपालिकाले नगरमा रहेका संघ संस्थाकाे स्वामित्व नलिनु रहेकाे बताउनु भयाे। यस्ता अनिमितता रहेका संघ संस्थाहरूमा जि.पि. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, जेष्ठ नागरिक सेवा केन्द्र झरौटा, भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा, स्थानिय श्रृङ्गा बस ब्यवसायी समिति, ईलाका प्रहरी कार्यालय बेलचौतारा, सामुदायिक तथा निजि विद्यालयहरु, उद्योग कलकारखाना र शुक्लागण्डकी नगरपालिका लगाएत रहेका छन ।

उता नगरपालिकाले भने छिटाे छरीताे सेवा प्रदान गर्न नगरपालिका लागेकाे जिकिर गरेकाे छ । संघ संस्थामा हुने यस्ता ढिला सुस्ती तथा वेथितिका कारण बिशेषगरी अपाङ्ग बृद्धबृद्धा एकल महिला र बिरामी बढी मारमा परेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजअ एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी