११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अखण्ड प्रदेशका थप आन्दोलन के के छन ?

११ पुष २०७३, सोमबार ११:४९

पुस  ११, परासी । पाँच नम्बर प्रदेश अखण्ड राख्नुपर्ने माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति परासीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सघर्ष समितिमा आवद्ध दलहरुले आज संयुक्त विज्ञप्ती जारि गर्दै भोली देखि आगामी पुस २७ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । सार्वजनिक गरिएका कार्यक्रममा आमहडताल भने गरिएको छैन ।  भोली पुस १२ गते देखि १८ गते सम्म अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा आम नागरिकको हस्ताक्षर संकलन गरिने भएको छ ।

यस्तै पुस १४ गते युवा संघ रुपन्देहिका अध्यक्ष दुर्गा तिवारीको शोकसभामा एमाले अध्यक्ष केपि ओलीको सम्बोधनमा सहभागि हुने, पुस १९ र २० गते प्रत्येक वडाहरुमा जुलुस र वडा भेला गर्ने, पुस २२ गते नौ दलको आयोजनामा काठमाडौँमा हुने संयुक्त जनसभामा सहभागि हुने, पुस २७ गते जिल्ला स्तरिय जुलुस तथा आमसभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो । संयुक्त संघर्ष समितिको तर्फबाट नेकपा एमालेका थानप्रसाद गैरे, नेकपा मालेका डिलाराम पाण्डे, राष्ट्रिय जनमोर्चाका जित बहादुर पौडेल लगायतले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह