२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रशासनचोक अघि नै सशोधन बिधयक जलाईयो

६ पुष २०७२, सोमबार ०२:२३

कमल बेल्बासे/पुस ६, कपिलवस्तु । कपिलबस्तुमाआन्दोलनरत मधेसी
मोर्चाहरुले प्रशासनचोक अघि नै संसदमादर्ता गराईएको संशोधन बिधयक जलाएका छन् ।

morcha nes
कांग्रेसद्धारा पेश
गरिएको संशोधनबिधयकको बिरोध गर्दै त्यसको प्रतिजलाएकाहुन् । नाराबाजीगर्दै जम्माभएकामधेसी मोर्चाहरुले
आफुहरुको माग समेट्न नसक्ने भन्दै मागको सुनुवाई चाडो गर्न माग गरेकाथिए ।

thori naka

बिरोध प्रर्दशनकाक्रममाफोरमका केन्द्रिय सदस्य सहसरामयादव, प्रदिपअग्रहरी र संतोष
पाण्डेयले संशोधनबिधियकले आफुहरुको मागप्रति बेवास्ता गरेको बताएका छन् । उनिहरुले आप्नो मागतत्काल
संम्बोदनगर्न मधेसी मोचाएका नेताहरुले आग्रह समेत गरेका छन् ।

यसैगरी मोर्चाले जिल्लाकै दोस्रो ठुलो नाका सुठौलीभन्सार नाका ठप्प पारेका छन् । हिजो सम्म सो
नाकाबाट दैनिक सय बढी गाडीहरुबाट मालभित्रिने गरेको थियो ।टेन्ट टांगेर धर्ना दिए पछि नाका ठप्प भएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली