सास । पौष ११, बर्दिया ।
गत भदौ २० गते स्कूलबाट आएर खेल्न भएका बालक फर्केर नआउँदा परिवारमा निकै शोक छाएको अवस्थामा ती बालक भारतको बहराइच जिल्लाको एक रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका छन् । उनलाई भारतीय बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाले संस्थाले केआई नेपाल ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष ११, बर्दिया ।
गत भदौ २० गते स्कूलबाट आएर खेल्न भएका बालक फर्केर नआउँदा परिवारमा निकै शोक छाएको अवस्थामा ती बालक भारतको बहराइच जिल्लाको एक रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका छन् । उनलाई भारतीय बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाले संस्थाले केआई नेपाल ब"/>
2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पाँच महिनापछि यसरी भेटिए यी बालक

सास । पौष ११, बर्दिया ।
गत भदौ २० गते स्कूलबाट आएर खेल्न भएका बालक फर्केर नआउँदा परिवारमा निकै शोक छाएको अवस्थामा ती बालक भारतको बहराइच जिल्लाको एक रेलवे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका छन् । उनलाई भारतीय बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाले संस्थाले केआई नेपाल बाँकेको संयोजनमा उद्दार गरेको हो ।


बर्दियाको गुलरिया नगरपालिका बडा नं १२ टेपरीका ९ बर्षिय अजय वि.क.लाईे उद्दार गरि आजै महिला तथा बालबालिका कार्यालय बर्दियाले आज बालकका आमा दिलमा वि.क.लाई जिम्मा लगाईएको जानकारी महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गिरा बस्नेतले बताउनु भयो ।
अजय हराएलगत्तै फेला नगरेपछि परिवारले प्रहरी लगायत विभिन्न संस्थाहरुमा खोजिदिनका लगि आग्रह गर्दै निवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई