2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पुस १२, दार्चुला । दार्चुलामा श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भगवती गाविस–७ का घुत्तीसिंह धामीकी २७ वर्षीय श्रीमती सोना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

श्रीमान् श्रीमतीबीच झगडा भएको र सोहि क्रममा श्रीमान्को कुटाइबाट गाएराती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

“बुबाले रक्सी सेवन गरी राति अबेर घरमा आउनुभएको थियो, उहाँ आएपछि आमासँग झगडा भयो त्यसपछि आमालाई लगातार कुटपिट गरेपछि आमाको मृत्यु भयो,”– धामीका १२ वर्षीय छोरा धिरेन्द्रसिंह धामीले बताए । 

घटनाबारे आज बिहान मात्रै थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक धामीसहित उनका श्रीमान् र चार छोराछोरी मजदुरीको सिलसिलामा दत्तु गाविस–७ महाकाली किनारमा त्रिपाल मुनि बस्दै आएको प्रहरीले जनाएको छ । अभियुक्त धामी फरार रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई