2026-09-15 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बाणगंगावाट निकासीका लागि अध्ययन गर्न वातावरण मन्त्रालयको टोली अनुगमनमा

दीपकअनुरागी आचार्य/फागुन १६, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नदीको निकासी खोल्न कपिलवस्तुका सांसद र राजनैतिकदलले उच्च दवाव दिई
रहदा वातावरण मन्त्रालयका सहसचिव नारायण तिमिल्सेना नेतृत्वको प्राविधिक टोलीले निकासीका श्रोत र
संभावनाको स्थलगत अनुगमन शुरु गरेकोछ ।

जिविस कपिलवस्तु र
जिल्ला प्राविधिक कार्यलयका प्रतिनिधी सहितको टोलीलाई समेत साथै लिई वाणगंगाका विभिन्न स्थानहरुको
टोलीले शनिबार देखि अवलोकन शुरु गरेको हो । निकासीका संभावना र यथार्थता सहितको प्रतिवेदन मन्त्रालयमा
पेश गर्ने गरि अध्ययनमा आएको टोली प्रमुख तिमिल्सेनाले वताउनुभयो ।

अनुगमनमा रहेको टोलीलाई स्थलगत रुपमा भेटदै कपिलवस्तुका सांसद वलराम अधिकारी र विश्राम प्रसाद
थारुले जतिसक्दो छिटो सकारात्मक प्रतिबेदन पेश गरेर वाणगंगा नाका खोल्न जिविसलाई निर्देशन दिन
मन्त्रालयको टोली समक्ष आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु