पुस १३, बाँके । बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट आज हुने बिहानी सेवाका सबै उडान अवरुद्ध भएका छन् । 

नेपालगन्ज बिमानस्थलबाट मध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, बाँके । बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट आज हुने बिहानी सेवाका सबै उडान अवरुद्ध भएका छन् । 

नेपालगन्ज बिमानस्थलबाट मध्"/>

2026-07-10 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलको हवाई उडान अवरुद्ध

2016-12-28

पुस १३, बाँके । बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट आज हुने बिहानी सेवाका सबै उडान अवरुद्ध भएका छन् । 

नेपालगन्ज बिमानस्थलबाट मध्य तथा सुदूरका हिमाली तथा पहाडी जिल्लाका उडान र नेपालगन्जबाट काठमाडौँको उडान पनि अबरुद्ध भएको नेपाल नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ । 

आज बिहान एक्कासी लागेको बाक्लो हुस्सुका कारण हवाई उडान अबरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आसमा विमानस्थलमै बसीरहेका छन् ।

हवाई उडान अबरुद्ध हुँदा उपचारका लागि काठमाडौँ जाने यात्रु अझ बढी समस्यामा परेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो