शंकर केसी/पुस १३, रोल्पा । रोल्पाको जुंगारमा आज बुधबारदेखि १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु भएको छ । 

पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालि तुलस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर केसी/पुस १३, रोल्पा । रोल्पाको जुंगारमा आज बुधबारदेखि १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु भएको छ । 

पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालि तुलस"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा जुंगारमा १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु

१३ पुष २०७३, बुधबार ११:१०

शंकर केसी/पुस १३, रोल्पा । रोल्पाको जुंगारमा आज बुधबारदेखि १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु भएको छ । 

पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालि तुलसिपुर दाङको आयोजना र व्यवशायीक तथा सिप विकास तालिम केन्द्रको सहयोगमा तालिमको आयोजना गरिएको हो । र तालिमको बुत्रबार जुँगारमा उद्घाटन गरिएको छ ।

श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत व्यवशायीक तथा सिप विकास तालिम केन्द्रको स्वदेशमै युवाहरुलाइ रोजगार उपलव्ध गराउने उद्देश्य अनुरुप तनालिमको आयोजना गरिएको पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिका फिल्ड अधिकृत चिरञ्जीवी रिजालले जनाएका छन् । 

तालिममा पुरुष ३० र महिला १० गरि ४० जना प्रशिक्षार्थीहरुको सहभागीता छ । उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी रोल्पा सिमेन्ट प्रालिका धिरेन्द्र कुमार मल्लीक, विशिष्ट अतीथी जुगार गाविसका सचिव बालकृष्ण भण्डारि लगाएतकाले बोल्दै सिप सिक्नु अत्यन्तै आवश्यक रहेको भन्दै सिकेको सिपलाइ व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतीक दल तथा विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधीहरुको सहभागीता थियो । पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालिका संयोजक प्रहरी निरिक्षक नरेश डागीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रालिका फिल्ड अधिकृत चिरञ्जीवी रिजालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह