राम नारायण पंडित | पुस १३, सिरहा | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित | पुस १३, सिरहा | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने "/>

2026-06-26 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसोधन बिना निर्वाचन गरे देश गृहयुद्धमा जाने चेतावनी


राम नारायण पंडित | पुस १३, सिरहा | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने  चेतावनी दिएका छन् । 

सिरहाको गौरिपुर प्र.म. मा रहेको जनता माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला भवनको शिल्यानास गर्दै अध्यक्ष यादवले तिन दलका नेताहरुले विगतमा जस्तै मधेशी, जनजाती, मुस्लिम र थारु माथि नरसंहार गरिे संबिधान लादन जवरजस्ती कुचेष्टा गरे संविधान रद्दीको टोकरीमा जाने दावी गरे । संशोधन बिना बर्तमान संविधान स्वीकार्य नरहेको भन्दै जारी गरिएको संविधानलाई सर्बस्वीकार्यता बनाउन संशोधन अनिवार्य रहेको यादबले स्पष्ट गरे । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले इमान्दारी पूर्वक प्रस्ताब गरिएको संशोधन प्रस्ताव टेवल गर्न नसकेको अध्यक्ष यादबले आरोप समेत लगाए ।  

एमाले दक्षिणपन्थी प्रंवृति भएको पार्टी रहेको आरोप लगाँउदै यादबले फेरी पनि यस्तै प्रवृति दोहर्याए फेरी जनसंघर्षका कार्यहरु अगाडि बढाउने उने उदघोष गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ