2026-09-16 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकारमा सामेल हुन कांग्रेस र मधेशवादी दललाई नेता नेपालको आग्रह

दीपक अनुरागी, चैत्र ११, कपिलवस्तु । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले
संविधानको कार्यान्वयनको लागि राष्ट्रिय सहमतीको सरकारको आवश्यकता रहेकाले सरकार वाहिर रहेका दललाई
अहिलेको सरकारमा सामेल हुन आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुले बिहिबार गोरुसिगेमा आयोजना
गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले नेपाली काग्रेस र मधेशवादी दललाई यहि सरकारलाई सामेल भई
राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने बताए ।
उनले मुलुकमा राजनीतिक क्रान्ति सफल भईसकेकोले अब आर्थिक
क्रान्तिको लागि सवै मिलेर सरकार संचालन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको
चिन भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा नया उचाई पुगेको बताउदै नेपालले पारवाहन र व्यापार लगाएतका
सम्झौताले महत्वपूर्ण उपलब्धी हासिल भएको धारणा व्यक्त गरे ।
नया संविधानको प्रचार प्रसारको लागि
एमालेले चलाएको देशव्यापी अभियानका क्रममा राप्ती अंचल भ्रमण सकेर काठमाण्डौ फर्कने क्रममा
पत्रकारहरुसंग कुरा गर्दै नेता नेपालले अरु राजनीतिक दलले भन्द एमालेको संविधानबारे जनताको माझमा पुराएर
उदाहरणीय काम गरेको तर्क गरेका छन् । पत्रकार सम्मेलन प्रेस चौतारीका जिल्ला अध्यक्ष हरी अधिकारीको
अध्यक्षता, केन्द्रिय सदस्य बिकास वञ्जाडेको स्वागत र जिल्ला सचिव बाबुरा रायमाझीको सहजीकरणमा सम्पन्न
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु