2026-07-10 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मोटरसाइकल दुर्घटना: बालको मृत्यु, आमा बुवा गम्भीर घाईत्ते

2016-12-29

मोहम्मद ईजहार शोष/पुस १४, नवलपरासी । नवलपरासीको हकुईमा आज विहान दुर्घटना हुदा १ बालकको मृत्यु भएको छ भने बालकको आमा बुबा गम्भीर घाईत्ते भएका छन् । 

उक्त दुर्घटनामा करिब १० वर्षका बाल बिकास सहानी मृत्यु भएको हो भने उनको बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाईत्ते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

सहानी परिवार हकुई बाट औषधि गराई लु २ प ७४६४ नम्बरको मोटरसाईकलमा हकुई ८ पजरकट्टि आफनो घर जादा सोही दिसामा परासीदेखि भैरहंवा तर्फ जादै गरको एज आर डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा उक्त दुर्घटना भएको बताईएको छ । 

घाईत्ते आमा बुवाको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ भने उनिहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल