१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा एकीकृत योजना तर्जुमा समित गठन

१४ पुष २०७३, बिहीबार ०७:०५

कृष्ण कँडेल/पुस १४, बागलुङ । बुर्तिबाङ गाउँ विकास समितिको सर्वदलिय बैठकले २५ औँ गाउँ परिषद्का लागि एकीकृत योजना तर्जुमा समिति गठन गरेको छ । 

पुस १७ गते गाउँ परिषद् गर्ने निर्णय गर्दै गाविस सचिव चण्डीराज पौडेलको संयोजकत्वमा २९ सदस्यीय एकीकृत योजना तर्जुमा समिति गठन गरेको हो । 

समितिको सदस्यमा बुर्तिबाङ गाविसमा क्रियाशिल राजनितिक दलका प्रतिनिधि, सवै वडाका वडा नागरिक मञ्चका प्रतिनिधि, महिला, दलित, ज्यष्ठ नागरिक, जनजाती र कृषि क्षेत्रका प्रतिनिधि रहेका छन् । 

त्यस्तै बन वातावरण समितिका प्रतिनिधि, खेलकुद विकास समितिका प्रतिनिधि, बाल सञ्जाल, पिछडा बर्ग र नागरिक सचेतना केन्द्रका प्रतिधिनि पनि सदस्य रहेका छन् । 

समितिको सदस्य सचिवमा गाविसका कार्यालय सहायक चुडामणी भुषाल रहनुभएको छ । बैठक गाविस सविच चण्डीराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह