कृष्ण कँडेल/पुस १४, बागलुङ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी प्रमुख शिवराज क्षत्रीले बुधबार सरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/पुस १४, बागलुङ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी प्रमुख शिवराज क्षत्रीले बुधबार सरो"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा कार्यरत प्रहरी प्रमुख क्षत्रीको सरुवा

१४ पुष २०७३, बिहीबार ०७:०७

कृष्ण कँडेल/पुस १४, बागलुङ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी प्रमुख शिवराज क्षत्रीले बुधबार सरोकारवालासँग विदाई भेट गरेका छन । 

प्रहरी निरीक्षक क्षत्रीको निमन्त्रणामा उहाँसँग अन्तिम भेटका लागि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेका सरोकारवालाले क्षत्रीले गरेको कार्यसम्पानको प्रसंसा गरे । 

राजनितिकल दलका प्रतिनिधि, उद्योगी व्यवासायी, महिला अगुवा तथा सञ्चारकर्मीको उपस्थिती रहेको कार्यक्रममा ईलाका प्रहरी प्रमुख क्षत्रीको अगुवाईमा मदिरा न्युनिकारण, बजार सरससफाई, अपाङ्गता विशेष कक्षाको लागि गरेको सहयोग सकारात्म भएको बताएका थिए ।   

सहभागीले प्रहरी निरीक्षक क्षत्रीको अगुवाईमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङले शान्ति सुरक्षा सँगसँगै घरेलु हिंसा न्युनिकारण तथा जातीय विभेद अत्न्य सम्बन्धि सचेतना कार्यक्रम पनि सञ्चालन भएको भन्दै खुसि व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रहरी निरीक्षक क्षत्रीले आफुले नियमको परिधिमा रहेर सक्दो सुधारको प्रयास गरेको भन्दै सवै सरोकारवालाको सहयोग पाएको भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा युवा व्यवसायी सहविन अर्गेजाले समय सन्दर्भ अनुसारको संक्षिप्त विदाई गित प्रश्तुत गरे । 

ईलाका प्रहरी कार्यालयका बर्तमान प्रहरी प्रमुख क्षत्रीको सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले पश्चि क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलबाट प्रहरी निरीक्षक कृष्णबहादुर राना मगरलाई बुर्तिबाङ पठाएको बताईएको छ । 

कार्यक्रम प्रहरी निरीक्षक शिवराज क्षत्रीको अध्यक्षता र प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह