डिवी रसाईली पर्वत पौष १४

पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा बुधवार विद्यालय व्यवस्थापन समिति गठनका लागी अभिभावकहरुको भेला सम्पन भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिवी रसाईली पर्वत पौष १४

पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा बुधवार विद्यालय व्यवस्थापन समिति गठनका लागी अभिभावकहरुको भेला सम्पन भएको छ । "/>

2026-09-20 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन ज्योतीमा विद्यालय समिति गठन गुरुङले स्थापना गरे २लाख ५५ हजारको अक्षेयकोष

डिवी रसाईली पर्वत पौष १४

पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा बुधवार विद्यालय व्यवस्थापन समिति गठनका लागी अभिभावकहरुको भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी विद्यालयका श्रोत व्याक्ति थानेश्वर घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुण्स्तरका लागी सवै आभिभावक र शिक्षकहरु जिम्मेवारीका साथ लाग्नु पर्नेकुरामा जोड दिनुभयो । भेलामा उहाले विद्यालयको उन्नतीका लागी विद्यालय व्यवस्थापन समितीको मात्र जिम्मेवारी नभै सवै अभिभावको जिम्मेवारी रहेको मा सवैले सहयोग गर्नुपर्ने मा जोड दिनुभयो । कार्यक्रमका विषिष्ट अतिथि गाविस सचिव कृष्ण प्रसाद पौडेलले विद्यालयको हरेक विकासका लागी गाविसवाट निरन्तर सहयोग रहेको र आगामाी दिनमा पनी आवश्यकताको आधारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रमममा नेपाली कांग्रेसका हेमराज कुवर, नेकपा एमालेका केश व. घले नेकपा माओवादी केन्द्रका विष्णु प्रसाद सुवेदी विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जित वहादुर गुरुङ,रोशन गुरुङ र दर्शन सिङ घलेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्पन्न भेलाले ४ सदस्यीय विद्यालयमा ब्यवस्थापन समिति समेत गठन गरेको छ जसको सदस्यमा मेघराज शर्मा , मिम व. कुवर, राम कुमारी गुरुङ र संगिता विक रहनु भएको छ सोही अवसरमा शिव व. कुवरको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

भेलाकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जित वहादुर गुरुङले विद्यालयको शैक्षिक गुणस्तरका लागी २ लाख ५५ हजार ४ सय रुपैयाको अक्षयकोषको स्थापना गर्नुभएको विद्यालयका प्राचार्य वासुदेव शर्माले जानकारी दिनुभयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मेघराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त भेलामा स्वागत मन्तव्य विद्यालयका प्राचार्य वासुदेव शर्माले राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक शान्त व नेपाली गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो