पुस १४, डडेल्धुरा । सामुदायिक रेडियो अमरगढी डडेल्धुराले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार प्राप्त गरेको छ । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, डडेल्धुरा । सामुदायिक रेडियो अमरगढी डडेल्धुराले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार प्राप्त गरेको छ । 

ने"/>

2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार सामुदायिक रेडियो डडेल्धुरालाई पनि

पुस १४, डडेल्धुरा । सामुदायिक रेडियो अमरगढी डडेल्धुराले ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार प्राप्त गरेको छ । 

नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार रेडियो अमरगढीले पनि प्राप्त गर्न सफल भएको हो । 

पुरस्कार स्वरुप रेडियो अमरगढी ९७.४ डडेल्धुराले २० हजार रुपैँया प्राप्त गर्ने छ । अमरगढी एफ एममा सञ्चालित शिक्षा सरोकार कार्यक्रमलाई रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र ओझाले सञ्चालन गर्दै आएका थिए ।

पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको हो ।

त्यस्तै एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ तर्फ सुदूरपश्चिमाञ्चलबाट रेडियो धनगढी ९०.५ मेघाहर्ज कैलालीले पनि हात मारेको छ ।

यसैगरि ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पत्रपत्रिकातर्फ सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट कान्तिपुर दैनिक–कञ्चनपुर, कृष्ण ओली नागरिक दैनिक–बाजुरा गरी ३ क्षेत्रमा सुयक्तरूपमा प्रदान गरिएको छ । 

सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह कान्तिपुर दैनिक–बझाङ, शेरबहादुर ऐर अनुमोदन दैनिक–कैलाली र टंकबहादुर कुँवर विन्तीपत्र साप्ताहिक–कैलाली गरी संयुक्तरुपमा प्रदान गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो