२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रशासन कार्यालय अगाडी उर्जामन्त्रीको पुत्ला दोहन

२०७२, २३ चैत्र मंगलवार १५:०४

दीपकअनुरागी आचार्य/ चैत २३, कपिलवस्तु ।  नयाँ फेरीएको लोडसेडिङ् तालिकाको
बिरोध गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु घेराउ गरिएको छ । घेराउ मात्र होइन् उर्जामन्त्री टोप
बहादुर विरुद्ध नाराबाजी गर्दै पुत्ला दोहन पनि गरिएको छ । यो कार्यको नेतृत्व कपिलवस्तु निर्वाचन
क्षेत्र नंं ५ का सांसद तथा संघिय समाजबादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप शाहले गर्नुभएको थियो
। उहाँ संगै पार्टिका जिल्ला दिपक पाण्डेय लगायत करिब १० जनाले विरोध कार्यमा साथ दिनुभएको थियो ।
kapilvastu
विरोध कार्य पछि उनिहरुले प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे र बिद्युत प्राधिकरण तौलिहवाका
प्रमुख नारायण अर्याल बीच छलफल समेत गरेका छन् । छलफलमा क्रममा प्राधिकरण तौलिहवाका प्रमुख अर्यालले
आफुहरुलाई जानकारी नदिई बुटवलबाट नै लोडसेडिङको समय तालिका हेरफेर भएको बताउनुभयो । के कारणले बुटवलबाट
विद्युत कटौती भयो त्यस बिषयमा प्राधिकरण तौलिहवालाई केहि जानकारी नभएको जनाउनुभयो । थप जानकारी लिने
प्रयास गरेकोले बिरोध नगरि समस्या बुज्न अर्यालले सासंद शाहको टोलीलाई आग्रह गर्नुभयो ।

यस्तै
प्रमुख जिल्ला अधिकारी घिमिरेले समस्याको तत्काल समाधान गर्न मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी
गराई सकेको र छिटै समस्याको समाधान हुने आश्वासन दिनुभयो । के कारणले विद्युत कटौती भएको आफुलाई जानकारी
नभएको तर प्राधिकरण प्रमुखले जानकारी आफुलाई गराएका बताउनुुभयो । सासंद शाहले तत्काल समस्याको समाधान
गर्नुपर्ने चेतावनी युक्त शब्द प्रयोग गरे पछि प्रजिअ घिमिरेले पाकेको आँप रुखबाट झरे झै तत्काल नहुने
तर्क गर्नुभयो । विद्युतको समस्या नागरिकलाई मात्र नभई आफुहरुलाई पनि भएको बुज्न उहाँले अनुरोध गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला