Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सरकारी सेवा नपाएको स्थानीयको गुनासो

२०७३, १५ पुष शुक्रबार १०:३१

नन्द बहादुर रोकाया, पुस १५, मुगु । मुगु जिल्लाका गा्रमिण दुरदरााजका स्थानीय आफुहरुले सरकारी सेवा नपाएको गुनासो गरेका छन । मुगु जिल्लाका गा्रमिण दुरदराजका स्थानीय सरकारले उपलब्ध गराउने बिभिन्न किसीमका सरकारी सेवा नपाएको भन्दै दुखेसो गरेका हुन । रेडियो मुगुले सदुमुकाम गमगढी आईपुगेका गा्रमिण भेगका स्थानीय लाई सरकारी कार्यलयको सेवा सुबिधा तपाईको गाउँ घरमा पुगेको छ छैन, पाउनु पर्र्नेे सुबिधा पाउनु भएको छ भनेर सोध्दा अधिकांश स्थानीयले नपाएको बताएका छन ।

उहाँ हरुले ईलाका बन, स्वास्थय चौकी, पशु,कृषि लगाएत विकास कार्यालयबाट पाउनु पर्ने सेवा सुविधा के हुन र आफुले पाउनु पर्ने सेवा सुबिधा केहो आफु लाई थाहा नै नभएको दोल्फु गा बि स वडा नं ६ का स्थानीय तोर्चे लामाले बताउनु भयो । उहाँका अनुसार पाएपनी जो बाठा टाठा छन उनैले पाएकाहोलान हामि जस्ता लाटा लाई केहि थाहा छैन लामाको भन्नु भयो । यता सोरु भेगका स्थानीय पदम बहादुर शाहीे सरकारी सेवा परको कुरा हो  सरकारी सेवा उपलब्ध गराउने कर्मचारी कार्यलयमा आउदै आउदैनन कहिलेकाँही कार्यलयमा आएपनी कर्मचारी बस्दैनन् ,सेवा लिन गयो रित्तो हात लिएर फर्कनु पर्छ उहाँले भन्नु भयो ।

मुगु गा बि स वडा नं ९का स्थानीय पासग लामाका का अनुसार जिल्लाबाट विनियोजित विकासे कामको रकम गाउमा पुग्दैन , सदुमुकाममै पैसा हिनामिना हुने गर्छ । कागजमा काम हुन्छ व्याहारमा विकास छैन के गर्ने समस्या यस्तै छ । गाउमा सचिब नहुदा जन्मदर्ता विबाह दर्ता गर्न पाएका छैनौ जन्मदर्ता नागरिकताका लागि कम्तीमा १५ हजार खर्च गरेर १÷२ दिन पैदल हिडेर सरुमुकाममा आउनु पर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रमा औषधी नहुदा कर्मचारी नहुदा स्थानीयले ज्यानै गुमाउने बाध्यता रहेको लामाले गुनासो गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै