सन्तोषकुमार गुप्ता । दाङ १५ पुस । दाङको कोठरीमा जारी माघी बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र क्षेत्रकी चर्चित एव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ १५ पुस । दाङको कोठरीमा जारी माघी बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र क्षेत्रकी चर्चित एव"/>
2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोठरी महोत्सवमा सहभागी हुन नायिका रेखा थापा शनिवार दाङ आउँदै

सन्तोषकुमार गुप्ता । दाङ १५ पुस । दाङको कोठरीमा जारी माघी बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र क्षेत्रकी चर्चित एवं लोकप्रिय नायिका रेखा थापा शनिबार दाङ आउदै छिन ।  “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ पुष १२ गते देखि शुरु भएको महोत्सवमा सहभागी हुनका लागि थापा पहिलो पटक दाङ आउन लागेकी हुन । महोत्सवमा नायिका थापाको भोली शनिवार प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक आरके शीतलले जानकारी दिए ।

   साथै नायिका थापाको प्रस्तुति हेर्नका लागि महोत्सवमा उपस्थित हुन पनि उनले सबैमा अनुरोध गरेकी छन । यसैबीच नायिका थापासँग भोली शनिवार विहान घोराहीमा पत्रकार सम्मेलन हुने भएको छ । महोत्सवमा आज शुक्रवार हास्य कलाकार हर्के हवल्दार, लोकदोहोरी गायक तिलक वली, लक्ष्मी तिमल्सीना, मदन मुस्कान, विष्णु सापकोटा, सरद समीप, टोपेन्द्र विष्ट, समीक्षा पौडेल लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो । नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघरा, डुरुवा गाविसको सहआयोजनामा महोत्सवमा भोली शनिवार नायिका रेखा थापा सहित कलाकारहरु तिलक वली, देवेन्द्र वस्नेत, सरद समीप, टोपेन्द्र विष्ट, पिताम्वर रिजाल, खड्ग शर्मा, रोहन वली, समीक्षा पौडेलको प्रस्तुति रहने महोत्सवमा संयोजक यमबहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो