सीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चिसो बढेसँगै डडेल्धुराका अस्पतालहरुमा बिरामीको संख्या बढ्दै

१५ पुष २०७३, शुक्रबार १५:३३

सीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । चिसोबाट खासगरी बालबालिका, महिला, दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर र किसानहरु बढी प्रभावित भएका छन । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने सम्भावना रहन्छ । अहिले अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढेका छन । चिसोबाट बच्न ठाउँठाउँमा आगो बालेर ताप्नेहरू गाउँदेखि सहरसम्म देखिन्छन । यस्तै उता तराइतिर दिनभर चल्ने शीतलहर र हुस्सुका कारण सर्वसाधारण घरबाहिर निस्कन छाडेका छन । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु दिउँसो पनि नहट्दा सडकमा मोटरसाइकल ठेलागाडा, बैलगाडी, तीनपांगे्र रिक्सालगायत यातायातका साधन सञ्चालनमा कठिनाइ भएको चालकले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह