प्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रेस चौतारी नेपाल शाखा डडेल्धुराद्धारा पाँच सदस्यीय सल्लाहकार समिति गठन

१५ पुष २०७३, शुक्रबार १५:४४

प्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष छत्र साउद, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज भण्डारी, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका निवर्तमान अध्यक्ष केशव बोहरा र प्रेस चौतारीका सदस्य नरेन्द्र रोकाया रहनु भएको छ । यसैगरि आजकै बैठकले घरफर्क अभियान अन्र्तगत प्रेस युनियन डडेल्धुराकी सदस्य रहेकी ममता भट्टलाई प्रेस चौतारीमा प्रवेश गराई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको प्रेस चौतारी नेपाल डडेल्धुराका सचिव हिक्मत बहादुर सिंहले जानकारी दिनु भएको छ । प्रेस चौतारी नेपाल डडेल्धुराका अध्यक्ष उत्तर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले संगठनका गतिविधी तथा स्वच्छ, मर्यादित र व्यवसायिक पत्रकारिताका विषयमा समेत महत्वपूर्ण छलफल गरेको जनाईएको छ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह