2026-09-16 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एक सातादेखी लागेको आगो नियन्त्रणमा आउन सकेन्

दीपकअनुरागी आचार्य/बैशाख २,
कपिलवस्तु ।
कपिलवस्तु र अर्घाखांची स्थित चुरे लगायतका बनमा विगत १ सातादेखी लागेको आगो
नियन्त्रणमा आउन सकेको छैन ।

अत्यधिक गर्मीसंगै चलेको
हावाहुरीमा कारण अपरिचित व्यक्तिले कपिलवस्तु र अर्घाखांचीका चुरे लगायतका बनमा आगो लगाइ दिएपछि
नियन्त्रण हुन नसकेको हो ।

जिल्लाका बनक्षेत्रमा पाइने बहुमुल्य
जनावर, बनस्पती र बोटका फुल पाइने आशामा समेत आगो लगाइदिने गरेको बन कार्यालयको दावी छ । केही व्यक्तिको
लार्पवाहीका कारण हरेक बर्ष गर्मीयाममा आगलागीबाट बनमा रहेका सयौ साना बोटविरुवा, बहुमुल्य जडिबुटी नष्ट
हुने गरेपनि स्थानीयले मात्रै आगो नियन्त्रण गर्न कठिनाइ भएको छ ।

हरेक वर्ष कपिलवस्तु र अर्घाखांची सिमानाका बनमा लगाइएको आगो स्थानीयले नियन्त्रण प्रयाश
गरेपनि स्रोत र साधनको अभावमा समस्या हुने गरेको छ । जनचेतनाको अभावमा बनमा आगो लगाउंदा पुग्ने क्षतिका
बारेमा जानकारी नहुंदा बन कार्यालयले डढेलो नियन्त्रणका लागी वितेका महिना साताव्यापी कार्यक्रम गरेपनि
खासै प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु