पौष १६ पर्वत । मुलुकमा संविधान कार्यान्वयन नभएसम्म शुशासन र पारर्दशिता स्थापित कायम हुन नसक्ने पर्वतमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन्् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष १६ पर्वत । मुलुकमा संविधान कार्यान्वयन नभएसम्म शुशासन र पारर्दशिता स्थापित कायम हुन नसक्ने पर्वतमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन्् । 

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधान कार्यान्वयन नभएसम्म मुलुकमा सु–शासन र पारर्दशिता कायम हुँदैन– वक्ता

१६ पुष २०७३, शनिबार ०४:२५

पौष १६ पर्वत । मुलुकमा संविधान कार्यान्वयन नभएसम्म शुशासन र पारर्दशिता स्थापित कायम हुन नसक्ने पर्वतमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन्् । 

मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतले आयोजना गरेको राष्ट्रिय आवश्यकता शुशासन र पारर्दर्शिता  विषयक प्रवचन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । संविधान कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा नहुने भन्दै आन्दोलनरत पक्षहरुको माग समेत सम्वोधन गरी े संविधानको सफल कार्यान्वयन गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए । मुलुक जटिलता तर्फ धकालिदै गएको भन्दै देशमा शुशासन र पारर्दशिताको आवश्यक रहेको उनीहरुको भनाई छ । 

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति गंगाधर     अधिकारीले संविधान कार्यान्वयन नभएसम्म मुलुकमा शुशासन र    पारर्दर्शिता हराउँदै जाने बताए । संविधान कार्यान्यन नभएसम्म मुलुक निरंकुशता तर्फ धकालिदै जाने बताउँदै संविधान कार्यान्वयन भए देश आफै शुशासन र पारदर्शिता  तर्फ जाने उनकोे भनाई छ । 

मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका सभापति ओमप्रसाद घायलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला शाखा पर्वतका सभापति खिमप्रसाद भुषाल, नेकपा माओवादी केन्द्र पर्वतका अध्यक्ष कृष्णा पराजुली, राप्रपाका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादीका जनपरिषद प्रमुख बैकुण्ठ गिरी, पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, जिल्लावार एकाई पर्वतका अध्यक्ष विश्वराज पाण्डेय, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, मानव अधिकार तथा शान्ती समाज बागलुङका पूर्व सभापति विकास पौडेल, नेपाल मानव अधिकार संगठन पर्वतका अध्यक्ष हरिनारायण रेग्मी, बोलेका थिए ।

त्यस्तै कार्यक्रममा प्रजातान्त्रिक विचार समाज पर्वतका सचिव हिरालाल रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका निर्वतमान सभापति गोविन्द     पोखरेल, मानव अधिकार तथा शान्ती समाजका निर्वतमान केन्द्रिय सदस्य सरस्वती शर्मा जिज्ञासु लगायतले बोलेका थिए । 

स्वागत  तथा कार्यक्रमको उद्देश्य माथि उक्त मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका सभापति ओमप्रसाद घायलले प्रकाश पारेका थिए भने सञ्चालन मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका सचिव शिवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने