२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा थारु पत्रकार कोष स्थापना

२०७३, १६ पुष शनिबार ०७:१७

पुस १६, बर्दिया | थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उदेश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ । 

थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको सो अवसरबाट उनीहरुको क्षमता विकास गर्न थप मद्दत पुग्ने थारु पत्रकार सङ्घका सचिव भागीराम चौधरीले जानकारी दिनुभयो । 

साथै थारु पत्रकारको वृद्धि विकासका लागि क्षमता अभिवृद्धि गर्न विविध प्रकारका प्राविधिक तथा प्रतिवेदन लेखनको तालिम सञ्चालन गर्दै भविष्यमा थारुको कुशल पत्रकारिताको विकासका लागि बाटो पहिल्याउन पनि जोड दिने सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष सञ्जु चौधरीको अध्यक्षतामा बसेको बैठकले, इच्छुक नागरिक, सङ्घका सदस्य, सहयोगी व्यक्ति, सरकारी तथा गैरसरकारी सङ्घ संस्था र निकायबाट कोषका लागि रकम सहयोग गर्न आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन