२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यधिक चिसोबाट महोत्तरीमा १०५ वर्षीया वृद्धाको मृत्यु

१६ पुष २०७३, शनिबार ०८:४३

पुस १६, गौशाला । अत्यधिक चिसोबाट आज महोत्तरीको भटौलिया गाविसमा १०५ वर्षीया वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको एकडारा गाविस– घर भई माइती घर भटौलिया गाविस– ७ पर्सामा बस्दै आएकी १०५ वर्षीया रामरतिदेवी रहेको स्थानीयवासीले बताएका छन् । 

ससुरालीमा पति, छोराबुहारी, छोरी वा अन्य कोही कत्तै नभएको तथा माइतीमासमेत कोही नरहेको वृद्धा रामरति वर्षौदेखि माइतीमै एक्लै बस्दै आएकी थिइन् भने आज बिहान उनको मृत्यु भएको उनका भाइका नाती रामबाबु यादवले जानकारी दिनु भयो । 

न्यानो लुगाफाटो, पोषिलो खानेकुरा र आवश्यक सबै कुराको अभावमा जसोतसो बाँच्दै आएकी रामरतिको जिल्लामा केही दिनदेखि चलेको शीतलहर र चिसो हावाले कठ्याङ्ग्रिएर आज बिहान मृत्यु भएको नाती रामबाबुले बताउनु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य