२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा भिषण आगलागी, बालकको ज्यान गयो

८ बैशाख २०७३, बुधबार १२:५८

दीपकअनुरागी आचार्य, बैशाख ८, कपिलवस्तु । कपिलवस्तुको कजरहवा गाविस वडा नं ९
सिगरहवा गाउंमा बुधबार दिउँसो आगालागी हुदा एक बालकको जलेर ज्यान गएको छ । मुत्यु हुनेमा स्थानीय
राजेन्द्र नाउंका ६ बर्षिय छोरा संजित नाउ रहेका छन ।

घर भित्र बसिरहेको अवस्थामा आगोलागि हुदा
उनको मुत्यु भएको हो । बुधबार दिउँसो २ बजे स्थानीय राम मिलन गोसाईको घरबाट आगो लाग्न सूरु भएको थियो

आगोलागिवाट सिंगो गाउमा रहेका ३५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको
छ ।
आगोलाई तौलिहवाबाट गएको दमकल, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले ४
घण्टा पछि नियन्त्रणमा लिएको स्थानीय समाजसेवी सन्तोष कुमार त्रिपाठीले जानकारी दिनुभयो

जिल्लामा पछिल्लो दिंनहु आगोलागीका घटनामा बृद्धि भएको छ । हालसम्म जिल्लामा २ सय बढि घर
आगोलागीको कारण जलेर नष्ट भई २ करोड ५० लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह