३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

क्रियाशील महिला पत्रकार दोलखा शाखामा नयाँ नेतृत्व

१६ पुष २०७३, शनिबार १३:००

ताराबहादुर महत, पुस १६, दोलखा

क्रियाशील महिला पत्रकार दोलखा शाखामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

निता राउतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको जनाईएको छ । शाखाको  उपाध्याक्ष तारा काफ्ले, सचिव निरासी थामी, कोषाध्याक्ष तारादेवी बस्नेत रहनु भएको छ । त्यस्तै सदस्यहरुमा उषा तमाङ, लाक्पा शेर्पा, विना घिमिरे, कल्पना सापकोटा, कृष्णप्रिया बस्नेत, विमला बुढाथोकी, मन्दिरा सुवेदी लगायत चयन हुनु भएको छ । वितिना शिवाकोटीकोे संयोजकत्वमा ४ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरीएको छ । समितिको सदस्यहरुमा सरुणा मानन्धर, सर्मीला बुढाथोकी र गायत्री आर्चाय रहनु भएको छ ।

शाखाको अध्यक्ष विनिता शिवाकोटीको अध्यक्षतामा भएको  भेलामा अध्यक्ष शिवाकोटीले क्रियाशील महिला पत्रकार दोलखाले गरेको कामको बारेमा जानकरी गराउनु भएको थियो भने कोषाध्याक्ष सर्मीला बुढाथोकीले १ लाख बराबरको आर्थीक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै