नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।  

पुर्वाञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।  

पुर्वाञ"/>

2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणापछी मुगुमा खुसियाली

नन्द बहादुर रोकाया | पुस १७, मुगु  | आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता नेपालगञ्जमा हुने घोषणाको खुसीयालीमा मुगुमा दिप प्रज्वलन गरिएको छ ।  

पुर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा शुक्रबार मात्रै सकिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पछी हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७५ आउदोँ सस्करण मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा गर्ने घोषणा भएसगैँ  त्यसैको खुसीयालीमा शनिबार साझँ मुगु जिल्ला सदरमुकामगमगढीमा जिल्ला भलीबल सघं मुगु र लोकतान्त्रीक खेलकुल संघको आयोजनामा दिप प्रज्वलन् गरिएको जिल्ला भलिवल सघं मुगुका अध्यक्ष पिआर मल्लले बताउनुभयो । उहाँका अनुसार मध्य पश्चिमा दोस्रो पटक आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीता हुने घोषणाले मुगु सहित मध्यपश्चिमाञ्चलका खेलाडी हर्षित भएका छन् । ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ गौरव गर्ने विषय भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन सके खेलक्षेत्रमा बिकास हुने मल्लको भनाइ थियो । 

कार्यक्रमा बोल्दै स्थानीय बिकास अधिकारी बिजय राज पौडलले अब मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने भएकाले त्यसका लागि लागि आजैदेखि खेलाडीलाई तयारीमा लाग्न सुझाब दिनु भएको छ । उहाँले खेलक्षेत्रको बिकासका लागी जिल्ला बिकास समिती मुगुले गर्नेकाम पुर्ण रुपमा सहयोग गर्ने बचन बद्धता समेत गनुभएको छ । दिप प्रज्वलन कार्यक्रमा सहभागी सबैले खेलक्षेत्र लाई राजनैतिककरण नगर्न समेत आग्रह गरेका छन । खेलक्षेत्र लाई राजनिती सगं जोडेमा खेलक्षेत्रको बिकास असम्भब हुने उपस्थित सबैको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता