पुस १७, मकवानपुर | रातो नम्बर बाट फोन आएको भन्दै मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर आएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानप"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, मकवानपुर | रातो नम्बर बाट फोन आएको भन्दै मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर आएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानप"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रातो नम्बरको त्रास: मकवानपुरमा फोन उठाउन लागेकि महिला बेहोस, प्रहरी घटनास्थल पुग्दै

२०७३, १७ पुष आईतवार १४:३८

पुस १७, मकवानपुर | रातो नम्बर बाट फोन आएको कारण मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर पाएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानपुर स्थित फापरबारीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फापरबारी ७ कि ३३ बर्षिय अन्जु लोप्चनको मोबाइलमा अपरान्ह ४.३० बजे फोन आएको र फोन नउठाउदै उनि बेहोस भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता बामदेब गौतमले फोन नउठाएइ बेहोस भएकाले रातो नम्वरनै कारण हो भन्न नमिल्ने साझा सबाललाई जानकारी दिए ।

गौतमले अन्जुले फोन उठाउने क्रममा बेहोस भएको कुरा सत्य भएपनि रातो नम्बरकै कारण बेहोस नभई अन्य कारण बेहोस भएको हुनसक्ने बताए । गौतमले घटना स्थलमा अहिले प्रहरी पठाइएकोले प्रहरी पुगेपछी मात्र घटना बारे बिस्तृत जानकारी दिने सकिने बताए । 

पछिल्लो समय रातो नम्बरबाट फोन आउँदा मरिने हल्ला व्यापक भाइरल बनेको छ । तर प्रहरीले भने रातो नम्बर अफबाह भएको भन्दै हल्लाको पछी नलाग्न आग्रह गर्दै आएको छ । 


यो पनि पढ्नुहोस 

रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्ने हल्ला दोलखा पुगेपछि …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै