आज मिडिया ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आज मिडिया ने"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्थानिय निकाय निर्वाचन मिति तत्काल घाषणा गर : कमल थापा

२०७३, १८ पुष सोमबार १०:२९

सुरेश भट्ट, पुस १८, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले स्थानिय निकायको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गरेका छन् ।

आज मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलन मा बोल्दै अध्यक्ष थापाले स्थानिय निकायको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गरेका हुन् ।

स्थानिय निकायको निर्वाचन घोषणा गर्न अब ढिला गर्नु हुदैन भन्दै उनले भने वैशाख सम्म निर्वाचन गर्न सकेपछि मात्र अन्य दुइ निकायको निर्वाचन गर्न सकिने वताउनु भयो । साथै राष्ट्रियताको रक्षा र नेपाललाइ हिन्दु राष्ट्र बनाउनु पर्ने उनको भनाइ थियो ।

सम्मेलन मा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपती शमशेर राणा  बरिष्ठ नेता डा.प्रकाश चन्द लोहनी समेतको उपस्तिथी रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन