७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

उत्तरी धादिङमा असिना र हिमपातले जनजीवन कष्टकर

१८ पुष २०७३, सोमबार ११:५५

पुस १८, धादिङ । उत्तरी धादिङका विभिन्न भागमा आज असिना पानी र केही भागमा हिउँ परेकोे छ । 

दार्खा, झर्लाङ, सत्यदेवी, रि र सेमजोङ गाविसमा असिनापानी परेकाका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पपछि टहरामा र केही व्यक्ति त्रिपालमै बस्दै आएकाले जनजीवन प्रभावित भएकाले जाडोमा परेको असिनापानीले गाउँबासी समस्यामा परेको झर्लाङका योवन तामाङले बताउनुभयो । 

सुदूर उत्तरी बस्ती रहेका तिप्लिङ, लाप, सेर्तुङ र झर्लाङका केही भागमा हिउँ परेको छ । गाउँमा हिउँ परेका कारण उत्तरी धादिङको सेर्तुङ प्रहरीको सञ्चार सम्पर्क समेत टुटेको छ । घर बनाउन नसकेको बस्तीमा परेको हिउँका कारण गाउँबासी समस्यामा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान