पुस १७, विराटनगर | पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कार्यालय, विराटनगरले आफनो स्थापना दिवशको २३ औ वार्षिक कार्यक्रम भव्य रुपमा अगामी १९ गते मंगलबार मनाउने निण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, विराटनगर | पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कार्यालय, विराटनगरले आफनो स्थापना दिवशको २३ औ वार्षिक कार्यक्रम भव्य रुपमा अगामी १९ गते मंगलबार मनाउने निण"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पूर्वाञ्चल विश्वविद्यालयले भब्य कार्यक्रम गर्ने

१८ पुष २०७३, सोमबार १२:३०

पुस १७, विराटनगर | पूर्वाञ्चल विश्व विद्यालय केन्द्रिय कार्यालय, विराटनगरले आफनो स्थापना दिवशको २३ औ वार्षिक कार्यक्रम भव्य रुपमा अगामी १९ गते मंगलबार मनाउने निणर्य गरेको छ । 

विश्व विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलगायत उत्कृष्ट घोषित गरी पुरस्कृत गरिने बताइएको छ । शिक्षा र समाजसेवामा समर्पित ३ जना पनि सम्मान गरिने उपकुलपति प्रा.डा. घनश्याम लालदासले जानकारी दिए । गत वर्ष विश्व विद्यालयले आमोदप्रसाद उपाध्याय, नारायणप्रसाद कोइराला र राधाप्रसाद उपाध्यायलाई सम्मान गरेको थियो । 

कार्यक्रम गर्न रजिष्टारको संयोजकत्व ५ सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । विश्व विद्यालयको सहयोगबाट पि.एच.डी. गर्ने प्राध्यापकहरुलाई समेत यस वर्षदेखि सम्मान तथा प्रमाण पत्र वितरण गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह