2026-07-24 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्लव गठन गर्दै कार्यक्रम गर्दै नेल्टा


नरजन तामाङ/पुस १८, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेतले सुरुवात गरेको नेल्टा इन स्कुल अभियान अन्तरगत सुर्खेत जिल्लाका विभिन्न स्कुलहरुमा नेल्टा क्लव गठन गर्ने र कार्यक्रमहरु आयोजना गर्ने कार्यलाई तिव्रता दिएको छ ।

 नेल्टा सुर्खेतले नेल्टा क्लवलाई दिइएको निर्देशन अनुसार हरेक विद्यालयहरुमा जिवनमा अनुशासनको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सन्चालन गरी प्रथम हुनेहरु विच जिल्ला स्तरिय प्रतिस्पर्धामा  सहभागि गराउने कार्यक्रम तय गरिएको नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काले जानकारी दिए । 

उनका अनुसार पौष महिना भरी सुर्खेतका पुर्व र पश्चिम भागमा रहेका विद्यालयहरुमा नेल्टा क्लव गठन गर्ने, फोकल पर्शनहरुको भेला गर्ने, जिल्ला समन्वय समिति बनाउने र अभिमुखिकरण तालिम संचालन गर्ने कार्ययोजना तय गरिएको छ ।

  यसो बीच गोल्डेन बर्ड  नेल्टा क्लवले आयोजना गरेको बक्तृत्व कला प्रतियोगितामा निकेश ढकाल, बागेश्वरी नेल्टा क्लव राकमले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा पवन सिहं ठकुरी, सैनिक आवासीय नेल्टा क्लबले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अंकिता कंडेल, सुर्योदय नेल्टा क्लबले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कृष्णा ऐडी, शिखर नेल्टा क्लब रामघाटले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कृष्ण बहादुर राना, जीवनज्योति नेल्टा क्लब दसरथपुरले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा टेकेन्द्र अधिकारी, इन्टरनेशनल नेल्टा क्लब कालागाउले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सुम्निमा पुरी  प्रथम भई जिल्ला स्तरिय प्रतियोगितामा छनोट भएको नेल्टाका सचिव धनिराम शर्मा ले बताए । 

यसै विच श्री सरस्वती माध्यमिक विद्यालय घाटगाउ“मा भरत आचार्यको अध्यक्षमा सरश्वती नेल्टा क्लवको गठन गरिएको छ । जसको उपाध्यक्षमा खगिसरा थापा, सचिवमा एकेन्द्र प्रशाद खनाल, कोषाध्यक्षमा दुविसरा राजि र सदस्यहरुमा शंकर रिजाल, कृष्ण आर्चाय, उर्मिला जैसी, विष्णुविवेक ढुङ्गाना, विसाल शाहि र बविता विष्ट रहेका छन् भने फोकल पर्शन देवेन्द्र रावल र सल्लाकार समितिमा संयोजक रत्न प्रशाद गौतम र सदस्यहरुमा प्रेम बहादुर देवा र जयकृष्ण देवा रहेका छन । 

यसै गरी सोनिया घर्ति को अध्यक्षतामा हयुरिष्टीक नेल्टा क्लवको गठन गरिएको छ । जसको उपाध्यक्षमा अनु कोइरला, सचिवमा विष्णु बयक, सह सचिव गायत्रि सापकोटा, कोषाध्यक्षमा मनिसा सापकोटा र सदस्यहरुमा लोकेन्द्र सिहं, किशोर चपाई, विजय ज्ञावली, निसान्त आले, रोशन थापा र विराट शाही रहेका छन् भने फोकल पर्शन गोपाल वली र सल्लाकार समितिमा संयोजक गायत्रि राना र सदस्यहरुमा हस्त बहादुर ठाडा र जिवन कुमार वली रहेका छन ।

त्यसै गरी किरण पुलामीको अध्यक्षतामा  सिद्धार्थ नेसनल नेल्टा क्लब गठन गरिएको छ  जसको उपाध्यक्षमा कुन्जर कार्की, सचिवमा चन्द्र थापा, सहसचिवमा त्रिरत्न सिंह, कोषाध्यक्षमा उषा नाम्जाली र सदस्यहरूमा रेणु थापा,, ऋतिका राना, अन्सु राना, लिशर नाम्जाली, तिर्सना नाम्जलाई, प्रशना थापा रहेका छन् भने फोकल पर्सन निर्मला सापकोटा र सल्हाकारहरू कृष्ण राम रासकोटी, बिरेन्द्र ठाडा र कोपिला थापा रहेका छन् र  त्यसै गरी निशा पोखरेलको अध्यक्षतामा  जनक नेल्टा क्लब, गमखोला  गठन गरिएको छ  ।

 जसको उपाध्यक्षमा इन्द्र प्रसाद चपाई, सचिवमा मौसमी बिस्ट, सहसचिवमा प्रज्वल हमाल, कोषाध्यक्षमा गीता मल्ल  र सदस्यहरूमा प्रकाश बिक, बिमल खत्री, अमृता रसाइली, दिवा मल्ल, मंजु ओली, सन्तोष घर्ति रहेका छन् भने फोकल पर्सन युवाराज खत्री  रहेका छन् ।

त्यसै गरी मनोज अधिकारीको अध्यक्षतामा  शुभलक्ष्मी नेल्टा क्लब, धुलियाबिट  गठन गरिएको छ  जसको उपाध्यक्षमा पुस्कर सुनार, सचिवमा सनिक्षा तिवारी, सहसचिवमा सविना अर्याल, कोषाध्यक्षमा राजेश तिवारी  र सदस्यहरूमा तेजस्वी परियार, सुशान्त ढकाल, आकृति ढुंगाना, सौरभ आचार्य, बिशाल बि।क।  रहेका छन् भने फोकल पर्सन कुसुम सापकोटा र सल्लहाकार राजु ढकाल  रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक