पक्राउ परेका फरार अभियुक्त कारागार चलान

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

ताराबहादुर महत । पुस १९, दोलखा । चोरी मुद्धाका एक फरार अभियुक्तलाई पक्राउ गर्न दोलखा प्रहरी सफल भएको छ ।

चोरी मुद्धामा एक महिना कैद सजाय र ३३ हजार रुपैँया जरिवाना तिर्न बाँकी रहेका भिमेश्वर नगरपालिका ११ का फुर्वा तामाङलाई सोमबार पक्राउ गर्न सफल भएको दोलखा प्रहरीले जनाएको छ । तामाङले  भिमेश्वर नगरपालिका १० मा रहेको चोथाङ्ग सहकारीलाई धम्की दिएको निवेदन प्रहरीमा परेपछि प्रहरीले निज तामाङलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तामाङ फरार अभियुक्त रहेको खुलासा भएपछि दोलखा जिल्ला अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply