२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार रेडियो अमरगढी डडेल्धुराद्धारा ग्रहण

२०७३, १९ पुष मंगलवार १५:५६

ललित बोहरा । पुष १९ डडेल्धुरा । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार स्वरुप सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुराले मगंलबार  प्रमारणपत्र सहीत नगद २० हजार ग्रहण गरेको छ । एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ तर्फ सुदूरपश्चिमाञ्चलबाट अमरगढी एफ.एमले पनि हात पार्न सफल भएको हो । पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको थियो । पहिलो पटक पुरस्कार स्वरुप रेडियोले २० हजार रुपैँया प्राप्त गरेको छ । रेडीयोले  खास गरेर शिक्षाको गुणस्तर सुधारका लागि समाचार, सम्बन्धित निकाय सगंको छलफल, बहस, रेडियो म्याग्जिन, शिक्षा सगं सम्बन्धित जिल्लास्तरिय, क्षेत्रीय र शिक्षा बिभागमा कार्यरत ब्यक्तित्वहरु सगंको कुराकानी लगायतका अन्य गतिविधिहरुलाई समेट्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने