पर्वत । जिल्लामा    रहेका सरकारी निकायले भोक्सिङमा घुम्ती शिविर संचालन गर्ने भएका छन् । विभिन्न सरकारी निकायको आयोजनामा दक्षिणबासीलाई  गाउँमानै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविर यहित पौष २५ गते गर्ने भएका हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा    रहेका सरकारी निकायले भोक्सिङमा घुम्ती शिविर संचालन गर्ने भएका छन् । विभिन्न सरकारी निकायको आयोजनामा दक्षिणबासीलाई  गाउँमानै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविर यहित पौष २५ गते गर्ने भएका हुन"/>
२०८२, ११ चैत्र बुधबार
पर्बत - PBT

भोक्सिङमा घुम्ती शिवर हुने

२०७३, २१ पुष बिहीबार ०६:२०

पर्वत । जिल्लामा    रहेका सरकारी निकायले भोक्सिङमा घुम्ती शिविर संचालन गर्ने भएका छन् । विभिन्न सरकारी निकायको आयोजनामा दक्षिणबासीलाई  गाउँमानै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविर यहित पौष २५ गते गर्ने भएका हुन् । 

भोक्सिङ गाउँ विकास समितिको कार्याक्रयमा हुने एकिकृत घुम्ती शिविरबाट  भोक्सिङ्ग, लुंखुदेउराली, बालाकोट, होश्राङ्गदी, उरामपोखरा, पाङराङ र बाच्छका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुनेछ्न । 

एकिकृत घुम्ती शिविरमा  नागरिकता वितरण, जेष्ठ नागरिक, अपाङ्गता परिचय पत्र वितरण तथा अन्य सिफारिसहरु , सार्वजनिक सुनुवाई, प्रहरी मेरो साथी अभियान बारे जानकारी, कृषि प्राविधिक सेवा साथै बीउबिजन वितरण र पशु स्वास्थ्य शिविर, स्वास्थ्य शिविर, रोगको परीक्षण तथा औषधि वितरण, वन संरक्षण सम्बन्धी कानूनी सचेतना, भू–संरक्षण सम्बन्धी जानकारी मूलक कार्यक्रम हुनेछन् ।

त्यसैगरी  शिक्षा सम्बन्धी परामर्श सेवा, उद्योग तथा वाणिज्य (व्यापार) दर्ता, नविकरण सम्बन्धी कार्यक्रम, फोटो सहितको मतदाता परिचय पत्र सम्बन्धी कार्यक्रम हुने बताइएको छ । 

एक दिन चल्ने उक्त शिविर विहान ८ बजेबाट संचालन जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । उक्त कार्यक्रमबाट स्थानीयबासीले आफ्नो गाउँमानै सेवा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने