Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कर्नालीमै पहिलो पटक पशुसेवामा यान्त्रिकरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी/पुस २१, कालिकोट । पशु स्वास्थ्य सेवामा प्रभावकारीता दिन बढ्दो यान्त्रिक प्रविधिको प्रयोगका लागि कर्नाली अञ्चलमै पहिलो पटक यान्त्रिक उपकरण प्रयोगमा ल्याएको जिल्ला पशु सेवा कार्यालय कालिकोटले जनाएको छ ।

कृषकहरुले पालेका पशुबस्तुहरुमा देखा पर्ने शारीरिक समस्याहरु तथा पशुहरुमा लागेको रोग सजिलै पत्ता लगाउन यान्त्रिक उपकरण प्रयोगमा ल्याइएको कार्यालयले जनाएको हो । यान्त्रिक मेसिनबारे जानकारी दिदै जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. बर्जकुमार ठाकुरले पशुपंक्षिमा लाग्ने हरेक खालका सरुवा तथा नसर्ने रोगहरुको समयमै पहिचान गरी यसको नियन्त्रण गर्न सजिलो होस् भन्ने अभिप्रायले कर्नालीमै पहिलो पटक कालिकोटमा यो प्रविधि भित्राएको बताउनु भएको छ ।

अहिलेको बढ्दो जलबायु परिवर्तन संगै पशुपंक्षिमा देखिएने नयाँ खालका रोगहरुको चाडै पहिचान गरी देखा परेका लक्षण तथा रोगहरु नियन्त्रणका लागि कुन प्रकारको एनटीवाईटिक चलाउन सकिन्छ भन्न पत्ता लगाउन यान्त्रिक प्रविधिले प्रमुख काम गर्ने डा. ठाकुरले बताउनु भएको छ ।