दान बहादुर बुढा/पुस २१, मुगु । जिल्ला स्थित उद्योग बाणिज्य संघले बिहिबार देखि सदरमुकाम भित्रका ब्याबसायि लाई करपाटी बितरण गरेको छ । 

होटल, पसल, स्टेशनर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/पुस २१, मुगु । जिल्ला स्थित उद्योग बाणिज्य संघले बिहिबार देखि सदरमुकाम भित्रका ब्याबसायि लाई करपाटी बितरण गरेको छ । 

होटल, पसल, स्टेशनर"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुका ब्याबसायिलाई करपाटी बितरण

२१ पुष २०७३, बिहीबार १६:४९


दान बहादुर बुढा/पुस २१, मुगु । जिल्ला स्थित उद्योग बाणिज्य संघले बिहिबार देखि सदरमुकाम भित्रका ब्याबसायि लाई करपाटी बितरण गरेको छ । 

होटल, पसल, स्टेशनरी, कल कारखाना संचालन गरेका ब्याबसायिहरु लाई करको डायरा भित्र ल्याउन भ्याटमा दर्ता भएका ६ जना लाई हरियो र प्यान भएका र भ्याटमा दर्ता नभएका ६० जना ब्याबसायि लाई पहेलो करपाटी बितरण गरि टा“स्न लगाएको छ ।

 नेपाल सरकारले केही बर्ष अघि देखि करपाटी लागु गरेको भएपनि मुगुका ब्याबसायिले वास्ता नगरेको भन्दै उद्योग बाणिज्यले सदरमुकामका ब्याबसायि लाई आ आफनो पसलमा अनिबार्य करपाटी टास्न उर्दी जारी गरेको छ ।

कार्याक्रमका प्रमुख अतिर्थि प्रमुख जिल्ला अधिकारी केशवराज शर्माका अनुसार प्रतेक पसलमा सरकारको निति अनुसार पाना नम्बर सहित कारोवार गर्दा अनिबाय बिल दिने बानि समेत हुनु प्रने निती भन्दा बाहिर रहने ब्यापारीलाई कारवाई समेत गरीने बताएका छन ।

जिल्लामा अधिकाश ब्याबसायिहरु करको डायरा भन्दा बाहिर रहेर ब्याबसाय संचालन गरेको पाइएकोले करपाटी लागु गरिएको उद्योग बाणिज्य संघका कार्यालय सचिव दानबहादुर बुढाले जानकारी गराए । सदरमुकाममा ४ सय ५९ जना उद्योग ब्याबसायिकको संख्या रहेको र ति मध्ये घरेलुमा १ सय ६४ जना, उद्योग बाणिज्य संघमा १ सय ३८ जना र प्यान नम्बर लिएका १ सय ५७ जना रहेको उवासंघले जनाएको छ । 


 गमगढीमा करिव ८० प्रतिशत ब्यक्तिले राजश्व छलेर अबैध रुपमा ब्याबसाय संचालन गर्दै आएको पाइएको छ । ब्यापारी बिष्नु रावतका अनुसार बाषीक सरकारी राजश्व पन्द्र सय कर तिर्न नेपालगंज जादा १५ हजार तिनु पर्ने ब्यावसाय कर र ब्याबसाय पाना नम्बर को ब्याबस्था  जिल्लामा नै भए  ब्यापारीलाई सुबिधा हुने बताउछ ा यस्तेै गरी मुगु उद्याग बाणिज्य संघका का.वा अध्क्षय रत्नसिह मल्लका अनुसार सम्पूर्ण ब्यापारीहरुलाई अनिबाय करपाटी राख्नु ,सरकारलाई राजश्व तिरी ईमानदारी ब्यापारी को पहिचान गर्नु प्रने समेत बताएका छन ।

सरकारी नितिअनु सार क्षेत्रको हिसाबमा ब्यवसाय कर तिर्ने ब्यवसाय पाना नम्बर लिनको लागी नेपालगंज कार्यालय हुदा मुगुमा रहेका ब्यवसायहरुले समयमा कर तिर्न नसक्ने समयमा पाना नम्बर लिन नसक्ने भएको हुदा अधिकाङ्कस ब्यासायहरुले पाना नम्बर लिन नसकेका हुन सरकारले प्रतेक जिल्लामा रहेको उद्योग बाणिज्य संघमार्फत पाना नम्बर दिलाउने ब्यबस्था गरे पछि कर दाताहरुको संख्या बृद्घि निकैहुने उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्ले बताएका छन ा 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह