महेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी "/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

बाग्लुङ कालिका मन्दिरमा श्रावण र माघमा बलि दिन रोक

२२ पुष २०७३, शुक्रबार ०५:२९

महेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी र एकादशीमा समेत पशु बलि दिन रोक लगाएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिले यो भन्दा पहिले मन्दिर परिसरमा परेवाको बलि दिनको लागि रोक लगाएको थियो । मन्दिरमा दैनिक सयौ पशुचौपाँ, हाँस, कुखुराको बढी दिइने गरिन्छ ।्

गुठी व्यवस्थापन समितिले पहिले मन्दिरको अगाडीनै पशु तथा अन्यको बलि गरिने भएता पनि पछिल्लो समयमा बधस्थलको निर्माण गरी बदशालामानै पशु तथा अन्य पशुपंक्षीको बलि दिने ठाउँको व्यवस्थापन गरेको छ ।

मन्दिर परिसरलाई तिर्थालु तथा पर्यटकहरु व्यवस्थापन गर्नको लागि आवश्यक भौतिक पूर्वधार निर्माण कार्यालयाई समेत गुठी व्यवस्थापन समितिले निरन्तरता दिएको छ । मन्दिर परिसरको व्यवस्थापनको लागि कर्मचारीनै राखेर मन्दिरको सरसफाइ तथा अन्य कार्यहरु हुदै आइरहेका छन् । मन्दिरमा महिना दिनमानै लाखौको भेटी संकलन हुने गरेको छ ।

यसैविच मन्दिरमा पौष महिनाको तेस्रो सातमा संकलन भएको भेटी सार्वजानिकरण गरिएको छ । पौष महिनाको तेस्रो सातामा १ लाख ३८ हजार ९ सय ९६ रुपैयाँ भेटी संकलन भएको गुठी संस्थानले जनाएको छ । 

संकलित रकमको बिवरण अनुसार १५ गते ९ हजार ६ सय ६० रुपैयां, १६ गते ५५ हजार २ सय २० रुपैयां, १७ गते १३ हजार ७५ रुपैयां, १८ गते ८ हजार ७ सय ५५ रुपैयां, १९ गते २९ हजार ५ सय ६ रुपैयां, २० गते ५ हजार ६ सय ९० रुपैयां तथा २१ गते ७ हजार ९० रुपैयां जम्मा भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने