भाष्कर केसी/पुस २२, कञ्चनपुर । विगत २ वर्ष देखि कार्यालय प्रमुख नहुदाँ खुल्न नसकेको मोटर साईकल र स्कुटीको लाइसेन्स फर्म यही असोज ११ गते देखि १८ गते सम्म मोटरसाईक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भाष्कर केसी/पुस २२, कञ्चनपुर । विगत २ वर्ष देखि कार्यालय प्रमुख नहुदाँ खुल्न नसकेको मोटर साईकल र स्कुटीको लाइसेन्स फर्म यही असोज ११ गते देखि १८ गते सम्म मोटरसाईक र"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुई वर्षपछि मोटरसाईकल–स्कुटी लाइसेन्सको लिखित परिक्षा हुँदै

२२ पुष २०७३, शुक्रबार ०६:१५


भाष्कर केसी/पुस २२, कञ्चनपुर । विगत २ वर्ष देखि कार्यालय प्रमुख नहुदाँ खुल्न नसकेको मोटर साईकल र स्कुटीको लाइसेन्स फर्म यही असोज ११ गते देखि १८ गते सम्म मोटरसाईक र १९ गते बाट २१ गते सम्म स्कृटी दर्ता फर्म खुलेको थियो । 

ढिलो गरि खुलेका कारण ८ हजार २ सय ५जना भन्दा बढ्ताले फर्म दर्ता गराए पनि केहीको प्रक्रिया नपुगेकोले रद्द गरिएको यातायात कार्यालयले जनाएको छ । आठ हजार २ सय ५ जना मोटरसाईकल र स्कुटि चालक अनुमति पत्रको लागि प्रक्रिया पुराई आएकोले आज पौष २२ गते र २३ गते  दिनको चार पल्ट विहान ९, १२, १ र ३ बजे सम्म गरी १ पल्टमा १ हजार परीक्षार्थीले महेन्दनगरको कबडहलमा परीक्षा दिने व्यवस्था गरिएको यातायात कार्यालयका अधिकृति वासुदेव रेग्मीले बताए ।

बढीकुहिरो लागेको र सितलहरका कारण बस्न गाह्रो भएकोले नेपाल सरकारलाई फर्मदर्ता गराउँदा रु.५०० । जम्मा गरे पनि कठ्याङ्गरिदो जाडोमा कष्ट पुर्णतरिकाले परीक्षा दिनु परेको सहभागी परीक्षार्थीले गुनासो पोखे । विहान ९ बजे बाट शुरु हनुे लिखित परीक्षा शुरुको दिन भएको साथै जाडो पनि भएकोले आधा घण्टा ढिलो गरी ९: ३० बाट शुरु भएको थियो । यसपालीको परीक्षामा अघिलोपाली भन्दा भिन्न किसिमको परीक्षा भएको जनाइएको छ । 


खण्ड क मा  लिखित दुई ओटा प्रश्नसोधिने पूर्णाअङ्क १९ रहने छ, जसमा उतीर्णहुनु ९.५ अंक लाउनु पर्नेछ भने त्यसैगरी खण्ड ख मा १८ ओटा प्रश्न सोधिने छ जसको पुर्णाअङ्क ८१ अङ्कको चिन्हलगाउनु पर्नेछ जसमा उतीर्णहुनु ४०.५ अंक लाउनु पर्नेछ । दुवै खण्ड क र खण्ड ख मा छुटाछुटै उतीर्ण हुन अनिवार्य रहेको यातायात व्यवस्था कार्यलय महाकालीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह