2026-07-10 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कार्यालयको छतबाट खसेर कर्मचारीको मृत्यु

2017-01-06

सरु शर्मा/पुस २२, नवलपरासी । बाग्मति खड्सारी सुगरमिलमा कार्यरत एक कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । 

नवलपरासीको कुडिया ८ स्थित सुगरमिलमा कार्यरत कुडिया ९  पथरकलवा बस्ने बर्ष २० का सुनिल गुप्ता कार्यालयको कामका लागि मिलको छतमा गएका बेला छतबाट खसेर मृत्यु भएको हो । यहीपौष १७ गतेका दिन दिउसो ३ बजे उनि छतबाट खसेर घाईते भएका थिए । मिलको दोस्रो तलाबाट खसेका उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत गुप्तालाई टाउकोमा गम्भिर चोट लागेकाले उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उनको टाउकोको  सल्यक्रिया  सम्पन्न भैसेके पछाडी उपचारको क्रममा हिजो बिहिबार अपहन्न ४ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ । 

मृतक गुप्ताको उपचार खर्च का साथै अन्य क्षतिपुर्ति पनि बाग्मती खाड्सारी मिलले नै व्यहोर्ने मिलले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट